दफा १६क
साधारण पत्रद्वारा पठाउन नहुने चिजहरु
: कसैले पनि साधारण पत्रद्वारा नगद, चेक, ड्राफ्ट हुन्डी वा त्यस्तै अन्य चिज वस्तु पठाउन हुँदैन । यसरी पठाउन नहुने चिज वस्तु कसैले साधारण पत्रबाट पठाउँदा त्यस्तो चिजवस्तु हानि नोक्सानी हुन गएमा हुलाक अड्डा त्यसको जवाफदेही हुने छैन ।